Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

काठमाडौंमा केबलकार चलाउन फ्रान्स सरकार इच्छुक

फ्रान्सले काठमाडौं उपत्यकाभित्र केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन प्रतिवेदन  सरकारसमक्ष पेस गरेको छ । नेपालका लागि फ्रान्सेली राजदूत यभ्स कार्मोनाले भौतिक योजना तथा निर्माण

मन्त्रालयलाई सोमबार अध्ययन प्रतिवेदन बुझाएका हुन् ।
फ्रान्सेली दूतावासद्वारा जारी विज्ञप्तिअनुसार ग्रिन इनर्जीबाट सञ्चालन गर्न सकिने भएकाले सहरी केबलकार मोनोरेल वा मेट्रो रेलभन्दा भरपर्दो, द्रुत निर्माण गर्न सकिने उत्तम खालको रहेको सम्भाव्यता अध्ययनले देखाएको छ ।
काठमाडौं उपत्यकाका लगनखेल-जमल, टंकेश्वर-गोंगबु बसपार्क, कलंकी-रत्नपार्क र बौद्धनाथ-विष्णुमतीमा चार लाइनका केबलकार सञ्जाल निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । नेपालका केही व्यवसायी तथा फ्रेन्च लगानी कर्ताले पब्लिक प्राइभेट पार्टनरसिप मोडेलमा काठमाडौंमा केबलकार परियोजना निर्माण गर्न इच्छा देखाएको दूतावासले जनाएको छ ।





nepaljapan

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us