Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

सुनको भाउ घट्यो

बुधवार सुनप्रतितोला ५५ हजार १ सय रुपैयाँमाकारोवार भएको नेपाल सुनचाँदीव्यवसायीमहासंघले जनाएको छ । त्यसै गरी बुधवार तेजावी सुन प्रतितोला ५४ हजार ८ सय ५० रुपैँयाका दरले कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुनको मूल्यप्रतितोला ५५ हजार ८ सय रुपैँयाथियो भने तेजावी सुनको मूल्य ५५ हजार ५ सय ५० रुपैँयाथियो । केहीदिनदेखि ५६ हजारमा स्थिर रहेको सुनको भाउमंगलबार २ सय रुपैँयाप्रतितोलाका दरले घटेको थियो । केहीदिनदेखि स्तिँदै गएको चाँदीको भाउभने बुधबार स्थिर रहेको छ । बुधबार ७ सय ६० रुपैँयाप्रतितोलाका दरले चाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदीव्यवसायीमहासंघले जनाएको छ ।

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us