Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

अर्चना पनेरु लाई माथ खुवाउने अभिनय गरेकी सुन्दरी हो हुन ?

काठमाडौँ । नवोदित गायिका शिलु पोखरेलले पोर्नस्टार बन्ने योजना पालेकी अर्चना पनेरुलाई माथ खुवाउने अभिनय गरेकी छिन् ।

आइ वान्ट टु लभ…शीर्षकको गीतमा स्वर समेत दिएकी शिलुले बोल्ड अभिनय आफैंले गरेकी छिन् ।

किरण खातीको शब्दमा रिमेश कुमारको संगीत रहेको छ भने शिलु आफैले अभिनय गरेकी छिन् । गीतको शब्द संगीतमा कुनै माधुर्यता भेटिदैन । बरु चर्चामा आउनका लागि मात्रै सिलुले अर्धनग्न भएर अभिनय गरेको हो कि जस्तो लाग्छ ।



onlinekhabar

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us