Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

राजा बिरेन्द्रको परिवार बिनाश भएको क्षण: एक सम्झना (कविता)

राजा बिरेन्द्रको परिवार बिनाश भएको क्षण: एक सम्झना (कविता)

राजा बिरेन्द्रको परिवार बिनाश भएको क्षण: एक सम्झना

                                                                        २०५८/०२/१९ ९:१५

 

Nischal Pokharel

दोष शुक्र(बार)को भएता पनि दोषी शनि(बार) थियो

शुक्रबार भएको घटना शनिबार जो फैलिएको थियो

हत्या राजदरबार भित्र भएको थियो

तर शोकमा पुरै देश डुबेको थियो

 

 

राजपरिवारको हत्याले देशमा पुरै सन्नाटा छाएको थियो

 त्यसैले त देशले एक कुशल अभिभावक गुमाएको भान भएको थियो

 राजसंस्था नेपाली जनतालाई अतन्त प्यारो थियो

 हत्याको शोकमा धेरैले कपाल खौरिएको त्यसको प्रमाण भएको थियो

 

 सरकारी तवरबाट हत्यारा युवराज दिपेन्द्रलाई घोषणा भएको थियो

सबैको हत्यागरि आफैलाई पनि गोलि हानेको दोष उनि माथि लगाइएको थियो

 नेपाली जनतालाई थाहा छ हत्यारा अरुनै थियो

त्यसैले त दिपेन्द्रलाई नै राजा बनाइनु पर्छ भन्ने कुरा उठेको थियो

 

 लासै लासको खात आर्यघाटमाभएको थियो

 चिता जलाउने ठाउँ नपुगी लास एक कुनामा रोएको थियो

 सुन्दर, शान्त दिब्य अनुहारमा दनदनी आगो बलेको थियो

त्यसैको शोकमा  सारा मलामीको आखा नराम्ररी रसाएको थियो

 

 हत्यारा युवराज दिपेन्द्र भन्दै उनैलाई राजा बनाइएको थियो

उनको न चेत थियो, न होस थियो नेपाली जनता लाई बिश्वास छ न उनको सास थियो

अन्यौलता बिच केहि दिन पछि दिपेन्द्रको मृत्युको घोसणागरिएको थियो

कर्फ्यु लगाएर हत्यारा घोषितउनलाई जनताबाट लुकाइदै दाह सस्कार गरिएको थियो

212 comments

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us