Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

दुई मोटरसाइकल आपसमा ठोक्किदा तीन घाइते

मोरङ, असार ३ गते। मोरङको कोशीहरैचा-१ मा बिहीबार दुई मोटरसाइकल आपसमा ठोक्किदा तीनजना घाइते भएका छन्।

 

बा २३ प ९५८९ नम्बरको मोटरसाइकल र को १९प ४८६ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा ९५८९ नम्बरका चालक धनकुट्टा आहाले ९ बस्ने विवेक राई, पछाडि सवार झापा दमक १३ बस्ने अस्मिता श्रेष्ठ र अर्का मोटरसाइकल चालक कोशिहरैचा १२ बस्ने प्रदिप सुनाम घाइते भएका हुन्।

घाइते मध्ये विवेक राई र अस्मिता श्रेष्ठलाई न्युरो अस्पताल बिराटनगर लगिएको छ भने प्रदिप सुनामको स्थानिय मेडिकलमा उपचार भइरहेको छ।

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us