Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

दुई नाल भरूवा बन्दुक बरामद

सिरहा, असार ४ गते। सिरहाको गोलबजार-१० स्थित घुर्मी जङ्गलबाट प्रहरीले शुक्रबार दुई नाल भरूवा बन्दुक बरामद गरेको छ।

 

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको गस्ती टोलीले राती १० बजे लोड गरी जङगलमा राखिएको अवस्थामा उक्त हतियर बरामद गरेको हो।

बरामद हतियार इलाका प्रहरी कार्यालय गोलबजारमा राखि हतियार राख्नेको खोजीकार्य भइरहेको छ।

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us