Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

मारूती भ्यानको ठक्करबाट दुइ घाइते

मोरङ, असार ४ गते। मोरङको विराटनगर-४ मा शुक्रबार मारुती भ्यानको ठक्करबाट दुईजना घाइते भएका छन्।

 

को १ च ३३९१ नम्बरको मारुती भ्यानले पैदलयात्री सोही स्थान बस्ने शुसिल घिमिरे र उनकी श्रीमती शुसिला घिमिरेलाई ठक्कर दिएको थियो।

घाइते दुवैको न्युरो अस्पतल बिराटनगरमा उपचार भइरहेको छ भने भ्यान चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ।

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us