Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

खोलाले बगाएका तीनजनालाई प्रहरीले उद्दार गरे

सिरहा, असार १० गते। सिरहाको लहान-४ स्थित बलान खोलाले बगाएका तीन जनालाई प्रहरीले उद्दार गरेको छ।

 

खोलामा बगाई ल्याएको दाउरा टिप्न गएका प्रवेश राम, छोटु अन्सारी र बैछनाथ पासवानलाई आज बिहान खोलाले बगाएको भन्ने जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीको टोलीले उनीहरुको जीवितै उद्दार गरेका हुन।

उदार गरिएका तीनै जनाको अवस्था सामान्य रहेको छ।

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us