Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

बसको ठक्करबाट साइकलयात्री घाइते

मोरङ, असार ११ गते। मोरङको सुन्दर-दुलारी-१ गोठगाउँमा शुक्रबार बसको ठक्करबाट एक साइकलयात्री घाइते भएका छन्।

 

पूर्वबाट पश्चिम आउदै गरेको को १ ख ४१८२ नम्बरको बसले सोही स्थान बस्ने तारसिंह सरदार लाई ठक्कर दिएको थियो।

ठक्करबाट घाइते सरदारको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने बस र चालकलाई इलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिएको छ।

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us