Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

अज्ञात समुहबाट घरमा आगजनी

झापा, भाद्र २१ गते।अज्ञात समुहले झापाको गरामनि गाविसस्थित एक घरमा सोमबार राती आगजनी गरेका छन्।

गरामनि- ३ हर्चनास्थित जल सुन्दर राजवंशीको घरमा सोमबार राती पेट्रोल छर्केर आगजनी गरिएको छ।
आगजनी गर्ने समुह राजवंशीको घर पछाडीको झ्यालका शिशा फुटाई भित्र प्रवेश गरेको अनुसन्धानबाट देखिएको छ।
आगलागीबाट टिनले बनेको घर तथा घरभित्रको सम्पुर्ण सामानहरु जल्दा अन्दाजी १० लाख बराबरको क्षति भएको बताइएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनिबाट प्रहरी नायव उपरीक्षकसहितको टोली खटिगई घटनाबारे अनुसन्धान शुरु गरिएको छ।

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us