Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईलहरू फेला पारी हस्तान्तरण गर्ने क्रममा हिजो  मिति २०७३/१०/०२ गते जिल्ला प्रहरी कार्यालय मोरङको सभाहलमा ८ वटा मोवाईल सम्बन्धित ब्यक्तिलाई प्रहरी उपरीक्षक सन्दिप भण्डारीले हस्तान्तरण गर्नु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ 

जिल्ला प्रहरी कार्यालय मोरङले गत १० महिनाको अवधीमा २४८ वटा मोवाईल खोजतलास गरी फेला पार्नुका साथै ३० मुद्दा दर्ता गरी ४३ जना प्रतिवादीहरूलाई आवश्यक कानूनी कारवाहीको दायरामा ल्याउन सफल भएको छ ।

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us