Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

चोरिएका मोवायल हस्तान्तरण तथा कारवाही Featured

२०७३ जेष्ठ १७,चालु आर्थिक बर्षको चैत्र महिना देखि हालसम्म विराटनगरका बिभिन्न स्थानहरूबाट बिभिन्न ब्राण्डका मोवायल सेटहरू हराएको उजुरी यस कार्यालयमा पर्ने क्रममा

बृद्धि हुन थाले पश्चात जिल्ला प्रहरी कार्यालयले खोजी गर्ने कार्यमा सकृयता बढाएकोले हालसम्म बिभिन्न कम्पनीका मोवायलहरू जम्मा २४ थान फेला पारी सम्बन्धित मोवायल धनीलाई हस्तान्तरण गरेको । साथै विराटनगर लगायतका बिभिन्न स्थानहरूबाट नियतबस अर्काको मोवायल चोरी गरी वेच बिखन गर्ने, धनिले प्रयोग गरेको सिमकार्ड फाली आफ्नो सिम प्रयोग गरी चलाउने, एक अर्कामा साटासाट गर्ने जस्ता क्रियाकलापमा संलग्न ब्यक्तिहरू उपर चैत्र महिनादेखि हालसम्म चोरी अन्तर्गत जम्मा ९ वटा मुद्दा दर्ता गरी सो मा संलग्न ११ जना प्रतिवादीहरूलाई कारवाही चलाईएको ।

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us