Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

भन्सार छलेको सामान बरामद

मोरङ, जेष्ठ १८ गते। प्रहरीले सोमबार राती जोगबनी नाकाबाट भन्सार छली ल्याएको पान मसला तथा मोटरसाइकलका पार्ट पुर्जा बरामद गरेको छ।

 

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले जोगबनी नाका हुँदै भन्सार छली गरी ल्याएको करिब ९ हजार पाँच सय रुपैया बराबरको पान मसला तथा साढे सात हजार बराबरको मोटरसाइकलका पार्टसहरु नियन्त्रणमा लिइएको हो।

बरामद सामानहरु आज बिराटनगर भन्सार कार्यालयमा पठाइने उक्त कार्यालयले जनाएको छ।

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us