Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

बुटवलका होटलमा प्रहरी छापा, १२ जोडी पक्राउ

२४ जेठ, बुटवल । प्रहरीले बुटवलका होटलहरुमा छापा मारेको छ र १२ जोडीलाई आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिएको छ ।


सोमबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म विभिन्न होटलहरुमा छापा मारिएको प्रहरीले जनाएको छ । नेपालगञ्जरोड, बसपार्क एरिया तथा इट्टाभट्टी क्षेत्रका होटलहरुमा छापा मार्दा १२ जोडी पक्राउ परेका हुन् ।

पक्राउ पर्ने अधिकांश कलेजका बिद्यार्थी छन् । प्रहरीले २३ वटा होटलमा छापा मारेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक महेन्द्र खड्काले बताए ।


onlinekhabar

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us