Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

बैज्ञानिकहरूले गरे यस्तो खुलासा : नेपालमा अझै ७ .३ रेक्टरको डरलाग्दो भुकम्प आउने दाबी Featured

२०७२ साल वैशाख १२ गते गएको भयानक भूकम्पलगत्तै विश्वका प्रतिष्ठित वैज्ञानिकहरुले एक वर्षभन्दा बढी समय लगाएर गरेको अध्ययनको निष्कर्ष हो –काठमाण्डुको भू–सतहभन्दा १० किमि तल ७ दशमलव ३ रिक्टर स्केलसम्मको भूकम्प जान सक्ने ऊर्जा सञ्चय भएका छ ।

त्यो भूकम्प जहिले पनि जान सक्छ । तर, तिथि र समय नै तोक्ने अवस्था भने छैन । पराकम्प गएर पनि त्यो ऊर्जा क्षय नहुने  ज्ञानिकहरुले तर्क गरेका छन् । सो अनुसन्धानको रिपार्ट विज्ञानसम्बन्धी विश्वकै प्रतिष्ठित नेचर जिओसाइन्स म्यागेजिनमा बुधबार प्रकाशित भएको छ ।

अनुसन्धानमा संलग्न वैज्ञाननिक तथा नेपाल भौगर्भिक समाजका अध्यक्ष डा. दण्डपाणि अधिकारीले बुधबार भने –उता प्रकाशित नभइकन हामीले बोल्न नमिल्ने भएकोले अहिलेसम्म चुप लागेर बसेका हौं ।’ अाजकाे नेपाल समाचार पत्र दैनिकमा खबर छ ।

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us