Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

यौन दुर्ब्यवहारको आरोपमा आयल निगमको हाकिम पक्राउ

४ भदौ, काठमाण्डौं । यौनजन्य दुव्र्यहारको आरोपमा नेपाल आयल निगमको भैरहवा वितरण केन्द्रका प्रमुख चित्तरञ्जन दास पक्राउ परेका छन् ।


भैरहवाको देवकोटा चोककी एक बालिकालाई यौनजन्य दुव्र्यहार गरेको अरोपमा प्रमुख दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले बताए । तर प्रहरीले घटनाबारे पुरा विवरण दिएको छैन ।

शुक्रवार रातिको नाबालिकालाई जबरजस्ती यौन दुव्र्यहार गर्न खोज्दा स्थानीय दासलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

onlinekhabar

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us