Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

मध्यरातमा परकम्प Featured

काठमाडौँ, जेठ ११ गते । गएराति मध्यरातमा धादिङको नौबिसे आसपास केन्द्र बनाएर ४.२ रिक्टरको परकम्प गएको छ । राति १२ बजेर ५४ मिनेटमा गएको परकम्पको धक्का काठमाडौँ र छिमेकी जिल्लामा महसुस गरिएको थियो ।


राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै परकम्प हो । हालसम्म चार रिक्टर माथिका ४५९ वटा परकम्प गइसकेका छन् । रासस

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us