Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

तीन दिनभित्र अदालतमा उपस्थित हुन प्रचण्डलाई सर्वोच्चको आदेश Featured

११ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डलाई सर्वोच्च अदालतले अदालतको अपहेलनासम्वन्धी मुद्धामा तीन दिन भित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।


प्रचण्डले सशस्त्र द्वन्द्वकालीन मुद्धामा अदालतले आफ्ना पार्टीका नेताहरुलाई फसाउने खोजेको भनेको र यसले अदालतको अपहेलना भएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
मंगलबार कामु प्रधानन्यायाधीश सुशील कार्कीको इजलासले प्रचण्डलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ । अादेशको लिखित भने आउन बाँकी छ ।

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us