Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

गुगलले मनायो नेपालको गणतन्त्र दिवस Featured

google१५ जेठ, काठमाडौं । विश्वको नम्बर एक सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र दिवसलाई सेलिव्रेट गर्दै आफ्नो होमपेजमा सम्मान ब्यक्त गरेको छ ।


देशअनुसार बिभिन्न पर्वलाई थिम बनाएर गुगलले आफ्रनो पेजमा राख्ने गर्छ । जसलाई गुगल डुडल पनि भनिन्छ ।
नेपालको गणतन्त्र दिवसको अबसरमा गुगलले आफ्नो सर्च इन्जिनको होमपेजमा डाँफे राख्दै नेपालप्रति सम्मान प्रकट गरेको छ ।
गुगलले आफ्नो डुडल पेजले आजका दिन सारा नेपालीलाई गणतन्नत्र दिवसको शुभकामना दिँदै सुख समृद्धिको कामना समेत गरेको छ । उसले नपालमा पाइने डाँफेले नेपालको सुन्दरता प्रष्ट हुने उल्लेख गरेको छ ।
नेपालबाट गुगल सर्च गर्ने सवै ग्राहकले आज गणतन्त्र दिवसको ब्यानर देख्नेछन् । प्रयोगकर्ताले यसलाई सामाजिक संजालमा सेयरसमेत गर्न सक्छन् ।

 

onlinekhabar

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us