Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

फेरियो मोबाईलमा रिचार्ज गर्ने तरिका (तरिका सहित)

नेपाल टेलिकमले रिचार्ज गर्ने तरिका परिवर्तन गरेको छ । नेपाल टेलिकमका प्रयोगकर्ताहरुले  *४११* पिन नम्बर # डायल गरि रिचार्ज गर्दै आएका थिए । अब भने * ४१२*  पिन नम्बर  # गरेर प्रिपेड मोबाइल

रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ ।

त्यस्तै पोस्टपेड मोबाइलमा भने *४१२ *  पिन नम्बर * १० #  डायल गरेर रिचार्ज गर्न सकिने छ ।  त्यस्तै १४१५ डायल गरेर पनि सो रिचार्ज गर्न सकिने छ ।अब एउटै रिचार्ज कार्डबाट GMS  तथा  CDMA  मोबाइलमा रिचार्ज गर्न सकिने भएको छ। 

रिचार्ज गर्ने नयाँ तरिका :

• 1415 डायल गरी प्राप्त निर्देशन अनुसार गर्ने

• *412*Pin Code# डायल गर्ने वा

• http;//webrecharge.ntc.net.np मार्फत गर्ने Recharege भए नभएको थाहा पाउन

• GSM प्रिपेडको लागि *400# वा 1415 डायल गर्ने •

CDMA का लागि 1415 डायल गर्ने





news24nepal

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us