Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

इन्टरनेट महशुल ५ प्रतिशत बढाउने सेवा प्रदायकको तयारी

२४ जेठ, काठमाडौं । सरकारले विदेशी संस्थाबाट ब्याण्डविथ खरिद गर्दा लाग्ने अग्रिम करकट्टी (टीडीएस) भुक्तानी दर बढाएपछि इन्टरनेट सेवा प्रदायकहरु महशुल बढाउने तयारीमा लागेका छन् ।

Read more...

इजरायली कम्पनीले बनायो दुनियाकै महंगो स्मार्टफोन

तपाइँले सुन लेपन गरेका, हिराको पत्थर जडित लाखौँ मूल्य पर्ने स्मार्टफोनका बारेमा सुन्नुभएकैे छ । यस्ता बहुमूल्य धातु वा पत्थर जडित फोनहरु आम प्रयोगका लागि भन्दा पनि कतिपय प्रदर्शनीकै लागि मात्र तथा कतिपय कुनै धनाढ्य व्यक्ति विशेषलाई लक्षित गर्दै बनाइएका हुन्छन् ।

आम प्रयोगका सामान्य फोनहरुको मूल्य भने सामान्य मानिसले पनि खरीद गर्नसक्ने स्तरको रहँदै आएको छ । तर इजरायलको एक स्टार्टअप कम्पनीले भने हालै सामान्य मानिसले आँट्न नसक्ने तर आम प्रयोगका लागि लक्षित गरी दुनियाकै अहिलेसम्मकै महंगो स्मार्टफोन बनाएको छ ।

इजरायली कम्पनी सिरिन ल्याब्सले विश्वको सबैभन्दा महंगो स्मार्टफोन सोलारिन सार्वजनिक गरेको हो । यो स्मार्टफोन एन्ड्रोइड अपरेटिंग सिस्टममा चल्ने बहुमुल्य फोन हो ।

Read more...
Subscribe to this RSS feed

Sections

Shows

Local News

About Us

Follow Us