Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

आईपीएल २०१६ को उपाधि हैदरावादले जित्यो

इन्डियन प्रियमिर लिग (आईपीएल) २०१६ को उपाधि सनराइजर्स हैदरावादले जितेको छ । हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ रनले हराउँदै पहिलो पटक उपाधि जितेको हो ।


सनराज्यर्सल टस जितेर पहिला ब्याटिङ गरी २० ओभरमा २०८ रन बनाएको थियो । २०९ रनको लक्ष्यको साथ मैदानमा आएको रोयल च्यालेन्जर्सले २० ओभरमा ७ विकेट गुमाउँदै २०० रन बनाएपछि हैदरावाद ८ रनले बिजयी भएको हो ।

बैंग्लोरका क्रिस गेललले ३८ बलमा ७६ तथा कप्तान विराट कोहलीले ३५ बलमा ५४ रन बनाएपनि त्यो जीतका लागि प्रयाप्त भएन ।

यस्तै पहिलो पहिले ब्याटिङ गरेको हैदरावादका कप्तान डेविड वार्नरले ३८ बलमा ६९, बेन कटिङले १५ बलमा नटआउट ३९, युवराज सिंहले २३ बलमा ३८ तथा शिखर धवनले २५ बलमा २८ रन बनाए ।

बैंग्लोरका क्रिस जोर्डनले तीन तथा श्रीनाथ अरविन्दले दुई विकेट लिए ।

242 comments

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us