Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

स्कुलको अनौठो नियम, जहाँ केटाले लगाउछन् स्कर्ट Featured

बेलायतमा झण्डै ८० वटा स्कुलले लैंगिक तटस्थ स्कुले पोशाकको नमूना पेश गरेका छन् । जस अन्तरगत पाँच वर्षको उमेरसम्मका विद्यार्थीहरुले स्कुल आउँदा आफुखुसी पोशाक लगाउन पाउनेछन् ।

पाँच वर्षसम्मका बालक विद्यार्थीले स्कर्ट लगाउन सक्नेछन् भने बालिका विद्यार्थीले सुरुवाल ।

द सन्डे टाइम्सका अनुसार यी विद्यालयहरुले आफ्नो पोशाक संहिताको माध्यमबाट एकातर्फ केटा र केटी भन्ने फरकपना हटाउन खोजेका छन् भने अर्कोतर्फ स साना बालबालिकालाई जुन पहिरन सहज हुन्छ उही लगाउन दिनुपर्छ भन्ने मान्यता पेश गरेका छन् ।

बेलायतमा हाल विद्यालयहरुमा कायम रहेको पोशाक नीतिले समलिंगी, द्धिलिंगी तथा ट्रान्सजेन्डरहरुमाथि भेदभाव गरेको भन्ने अधिकारकर्मीहरुको गुनासोलाई ध्यानमा राख्दै ८० वटा विद्यालयहरुले यसरी लैंगिक तटस्थ पहिरन नीति अघि सारेको बताइएको छ । स्मरण रहोस् बि्रगटन कलेजले यो वर्षको सुरुवातमै एक ट्रान्सजेन्डरमैत्री पोशाक संहित घोषणा गरेको थियो ।

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us