Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

गोली र चक्कु प्रहारबाट बेलायती सांसद कक्सको मृत्यु Featured

 

एजेन्सी । गोली प्रहारबाट गम्भीर घाइते भएकी बेलायती सांसद जो कोक्सको मृत्यु भएको छ ।


उत्तरी इङल्याण्डको उनको चुनावी क्षेत्रमा एक बैठकका समयमा उनीमाथि आक्रमणकारीहरुले गोली चलाउनुका साथै चक्कु प्रहार गरेका थिए ।
सन् १९९० मा आइरिस रिपब्लिकनको आक्रमणमा इयन गोको मृत्यु भएपछि पहिलो पटक बेलायती सांसदको हत्या भएको हो ।

आक्रमणकारीलाई प्रहरीले पक्राउ गर्नुका साथै उनको घरबाट हतियार समेत बरामत गरिएको छ । छिमेकीहरुका अनुसार ५२ वर्षीय ती आक्रमणकारी अविवाहित थिए ।

बैठक चलिरहेका बेला बाहिर झगडा गरिरहेका दुई जनालाई सांसद कक्सले हस्तक्षेप गरेकी थिइन् । त्यसलगत्तै आक्रमणकारीहले फायरिङ गर्नुका साथै चक्कु प्रहार गरेका थिए । गत वर्ष भएको निर्वाचनमा विजयी भएकी उनका दुईजना बच्चाहरु समेत थिए ।

सांसदको मृत्युपछि युरोपेली संघको जनमत संग्रहको प्रचार अभियान स्थगित गरिएको छ ।




nepalsandesh

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us