Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

टर्कीको विमानस्थलमा आत्मघाती आक्रमण, ३६ को मृत्यु Featured

१५ असार, काठमाडौं । टर्कीको  इस्तानबुलको अतातुर्क विमानस्थममा आत्मघाती आक्रमण भएको छ । आक्रमणमा ३६ जनाको मृत्यु भएको छ भने एक सय हाराहारी मानिस घाइते भएको बीबीसीले जनाएको छ ।

 

हमालाकारीले अन्तराष्ट्रिय टर्मिनल नजिक विस्फोट गराएका थिए । आत्घाती आक्रमण सहित कालशनिकोव राइफबाट गोली चलाइएको थियो ।

विमानस्थल बन्द गरिएको छ । र, मानिसहरुलाई विमानस्थलबाट टाढाँ जान भनिएको छ । घाइतेलाई ट्याक्सी एवं एम्बुलेन्सको सहायतामा अस्पताल लगिएको थियो ।

सरकार एवं कुर्द चरमपन्थीबीच गत साल संघर्ष विराम सकिएसँग टर्कीमा थुप्रै बम विस्फोट भएका छन् । अहिले सम्म घटनाको कसैले पनि जिम्मेवारी लिएका छैनन । कुर्द पृथकतावादी वा इस्लामिक स्टेटले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

11 comments

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us