Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

अब रेडियो र टेलिभिजन नआउने कण्डमको विज्ञापन Featured

एजेन्सी। पाकिस्तानमा प्रसारण नियन्त्रण संस्था पेमराले रेडियो र टेलिभिजनबाट कण्डमको विज्ञापन गर्न प्रतिबन्ध लगाइएको छ ।


सबै सञ्चार माध्यमबाट सुचना पठाउदै परिवार नियोजनका साधनको विज्ञापन प्रसासण गर्नमा रोक लगाएको हो ।

पाकिस्तानमा अत्यावश्यक नरहको परिवार नियोजनका साधनका बारेमा परेको उजुरीमाथि छानविन गर्दै प्रसारण रोक लगाएको हो ।

सुचनामा विज्ञापनले बालबालिकामा नकरात्मक प्रभाव पर्ने भन्दै प्रसारणमा रोक लगाएको हो ।

पेमराको यो निर्णयको सामाजिक सञ्जालमा भने निकै आलोचना भएको छ ।

nepalsandesh

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us